Thursday, November 9, 2023

दागवत्ती कुरिरहेका लासहरू

 दागवत्ती कुरिरहेका लासहरू



मलाई अहिले नै थाहा छ

मेरो लासले पनि कुर्ने छ

हवाइजहाजको आवाज

बागमतीको तिरबाट





छोरो चन्दा उठाउँदै  छ अरबमा

नेपाल फर्कन

No comments:

Post a Comment